आज पनि घट्यो सुनको मूल्य !

काठमाडौँ – बुधबार घटेको सुनको मूल्य बिहिबार पनि घटेको छ। बुधबार तोलामा ३ सय रुपैंयाले घटेको सुनको मूल्य बिहिबार पनि घटेको हो। सुनको मूल्य बिहिबार तोलामा ५ सय रुपैंयाले घटेको …

Read More

विद्यालयमा अनौठो रोग फैलियो, विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थाले !

बझाङ – विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक …

Read More

शिक्षकले तलब नपाएपछि आफैं एक्सनमा उत्रिए विद्यार्थी, उठाए कडा कदम !

लहान । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक …

Read More

“जनताले नेपाली कांग्रेसलाई सरकारमा जाने म्यान्डेट दिएको छैन”

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले नेपाली कांग्रेस सरकारमा सहभागी हुन नहुने बताएका छन्। कान्तिपुर दैनिकलाई अन्तर्वार्ता दिने क्रममा थापाले नेपाली कांग्रेस सरकारमा सहभागी हुन नहुने धारणा राखेका …

Read More

नयाँ समिकरणमा जुट्यो प्रचण्ड-नेपाल समूह, सांसदहरुलाई यस्तो ह्विप !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले सबै सांसदलाई आफ्नो समुहमा गोलबद्ध हुन आग्रह गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि नयाँ समिकरण बनाउने प्रयासमा लागेको यो समुहले सांसदलाई एकताबद्ध हुन …

Read More

“नेपालको विकास देखेर विश्व चकित परेको छ”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास देखेर विश्व चकित परेको दावी गरेका छन्। नेपाल कृषि अनुसन्धान परिषद् नार्कले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालको विकास देखेर …

Read More

“सर्वोच्च अदालतको सामान्य फैसलामा मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरे”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य भनेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य …

Read More

“सम्बन्ध विच्छेद गर्दा बच्चाको हेरचाह र घरायासी काम गरेबापत महिलालाई क्षतिपूर्ति दिनुपर्ने”

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ । पारपाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति …

Read More

“दुई वर्षको समय पाइयो, झन् बढी मतले जित्ने भयौं”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूह छाडेर केपी शर्मा ओली समूहमा पुगेका नेता शेरबहादुर तामाङले सर्वोच्च अदालतको फैसला पश्चात आफूहरुको संगठन थप बलियो भएको बताएका छन्। सर्वोच्च अदालतले संसद …

Read More

“अब मुलुक संविधानबाट चल्छ”

काठमाडौं, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठह¥याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् …

Read More