सुनिता डंगोलविरुद्ध अख्तियारमा पर्यो उजुरी, लाग्यो गम्भीर आरोप !
काठमाडौँ – नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर)की उम्मेदवार रहेकी सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ। डंगोल विरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै …
Read More