अब ट्राफिक जरिवाना अनलाइनबाट नै तिर्न मिल्ने !
अबबाट ट्राफिक जरिवाना पनि अनलाइन माध्यमबाट नै तिर्न सकिने भएको छ । बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक …
Read More