लगातार घट्दै सुनको मूल्य, १ सय ६४ दिन यताकै सस्तो भयो !

काठमाडौँ – स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाले ओरालो लागेको छ । मङ्सिर लागेसँगै घट्न थालेको सुनको मूल्य …

Read More

प्रधानमन्त्री केपी ओलीले खोले टिकटक एकाउन्ट !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको टिकटक एकाउन्ट संचालनमा आएको छ। पछिल्लो समय विश्वभर चर्चित बनेको भिडियो शेयर गर्ने एप टिकटकमा प्रधानमन्त्री ओलीको एकाउन्ट खोलिएको हो। आइतबारबाट संचालनमा आएको केपी …

Read More
Fallback Image

चार महिनामा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स भित्रियो !

धादिङ – धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड …

Read More

आज शिख धर्मका प्रवर्तक गुरुनानक जयन्ती

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब …

Read More

थप एक हजार २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – थप एक हजार २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ …

Read More

लामो दौडको घोडा जस्तै, अनेकन हण्डर र ठक्कर खाएर निजी क्षेत्रको नेतृत्वसम्म पुगे ढकाल

काठमाडौं । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश दियो । चराहरु ब्युँझिएर बास …

Read More

अष्ट्रेलियामा गर्मी बढ्दै, सिड्नीमा शनिबार नोभेम्बर महिनामै सबैभन्दा बढी गर्मी

सिड्नी – अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन …

Read More

उडिरहेको हेलिकप्टरमा चील ठोक्किएपछि …

बागलुङ – जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको …

Read More

“सरकार कुनै पनि हालतमा परिवर्तन हुँदैन”

गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताएका छन् । उनले वर्ष–वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो …

Read More

काठमाडौं उपत्यकामा भोलिबाट कोरोनाको मास परीक्षणको तयारी !

सरकारले काठमाडौँ उपत्यकाका हट स्पट क्षेत्रलाई लक्षित गरेर कोरोना भाइरसको मास परिक्षण सुरु गर्ने भएको छ। स्थानीय पालिकाको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट …

Read More