७१ वर्षीय वृद्धाको शरीरमा ७० दिन्न सम्म जीवित रह्यो कोरोना भाइरस, लक्षण भने देखिएन !

एजेन्सी – वृद्ध तथा रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरुमा कोरोना भाइरस धेरै लामो समय सम्म जीवित रहन सक्ने पाइएको छ। अमेरिकाकी एक महिलामा ७० दिन सम्म कोरोना भाइरस जीवित रहेको …

Read More

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त …

Read More

जो वाइडेनको विजयले नेपाली अमेरिकन खुशी

वाशिङ्गटन डिसी : अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन्। यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकन पनि रहेका छन्। खासगरी अमेरिकामा रहेका नेपालीहरु स्वास्थ्य बीमा, …

Read More

विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्वारा बाइडेनलाई बधाई !

जेनेभा । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।उनले आइतवार ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न …

Read More

चोरीका मोटरसाइकल र चोरी गर्न प्रयोग गरिने औजार सहित सात पक्राउ !

चितवन – प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका …

Read More

रेकर्ड तर्फ अगाडी बढ्दै सुनको मूल्य, आज ६९ दिन यताकै महँगो !

काठमाडौँ – सुनको भाउ फेरी उकालो लाग्न थालेको छ। असोज महिनामा केहि सस्तो भएको सुनको मूल्य लगातार उकालो लागेको हो। सोमबार सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ। नेपाल …

Read More

उखुको भुक्तानी नदिने सञ्चालकलाई पक्राउ गरिन्छ : आपूर्तिमन्त्री भट्ट

काठमाडाैं – आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिन आग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज उखु किसान …

Read More

“ढुक्क हुनुस् ! ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन”

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन् । उनले भने, “यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, …

Read More

मङ्सिर १ गते ११ः३७ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर …

Read More

सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु

सल्यान – सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो । केही दिन अगाडि ज्वरो, …

Read More