‘एप्पल’लाई लिएर चीनको कडा चेतवानी, अमेरिकालाई लाग्न सक्छ ठूलो झड्का !
बेइजिङ – संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिएका छन् । प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ …
Read More