बाबुरामले भने – ‘ओली सरकार आफ्नै छायाँदेखि किन तर्सीयो’
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले डा. गोविन्द केसी जुम्लामा प्रहरी घेराबन्दीमा राखेको विषय प्रति आपत्ति जनाएका छन्। टिचिङ अस्पतालबाट सेवानिवृत्त भएपश्चात कर्णालीका दुर्गम क्षेत्रमा नि:शुल्क उपचार …
Read More