‘मुलुक विकास र समृद्धिको यात्रामा छ’ – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले दशकौँ …

Read More

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का, बस्ती नै बगाउने खतरा !

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले …

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन – पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पनि पहिरो …

Read More

सात जिल्लामा कोरोना सङ्क्रमित शून्य

काठमाडौँ – गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज …

Read More

आज रातीबाट काठमाडौँका यी क्षेत्र सिल, लकडाउनमा भन्दा कडा नियम लागू !

काठमाडौँ – मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न काठमाडौँ उपत्यकामा लकडाउन भन्दा कडा नियमहरु लागू गर्न लागिएको छ। उपत्यका बाहिरबाट आएका धेरैमा कोरोना देखिएको र समूदायमा समेत सर्ने जोखिम …

Read More

काठमाडौँको ‘कोटाल टोल’ सिल

काठमाडौँ – काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ । महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण …

Read More

आज थपिए कोरोनाका तीन सय ७८ जना संक्रमित !

काठमाडौँ – शनिबार ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट शनिबार ३ सय जना भन्दा बढीको कोरोना पुष्टि भएको हो। …

Read More

कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन नेपालमा शुरु !

काठमाडौँ, नेपालमा रहेको कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको …

Read More

भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित

एजेन्सी – भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित …

Read More

बिल गेट्सका कारण यति सस्तो मूल्यमा नेपालले पाउने भयो कोरोनाको भ्याक्सिन ! [मूल्य सहित]

काठमाडौँ – बेलायतको अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरस संक्रमणको भ्याक्सिनको प्रतिडोज ३ डलर मात्र पर्ने भएको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र …

Read More