नेपालमा पनि घट्यो पेट्रोलियम पदार्थको मूल्य, मध्यरातिबाट नयाँ मूल्य लागू हुने ! [मूल्य सहित]

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति १२ बजे देखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। मूल्य समायोजन गर्न सोमबार बसेको सञ्चालक समिति …

Read More

बढ्यो पेट्रोलियम पदार्थको मूल्य ! कति पुग्यो ? [मूल्य सहित]

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार मध्यरातिबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा …

Read More

बाँस्कोटा भन्छन् – “ओलीलाई बदनाम,आक्रमण र अन्त्यमा ध्वस्त पार्छन्”

काठमाडौँ – पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली माथि नियोजित ह-मलाहरु भइरहेको बताएका छन्। मंगलबार ट्वीटर मार्फत बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जारी स्थायी कमिटीको बैठकमा भएको घेराबन्दीलाई …

Read More

काठमाडौँ उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या सय नाघ्यो !

काठमाडौँ – काठमाडौँ उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय नाघेको छ। मंगलबार थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या सय नाघेको हो। मंगलबार उपत्यकाका विभिन्न …

Read More

सलहको ठूलो हुल काठमाडौँमा, स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गए !

काठमाडौँ – शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौँको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच÷सात …

Read More

‘प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेको भनी आएका समाचार गलत’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएका पछिल्लो …

Read More

मनसुनको पहिलो पन्ध्र दिन: गत वर्षभन्दा बढी मानवीय क्षति !

काठमाडौँ – पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । चबन्न घर रहेको बस्तीको बीचमा पहिरो …

Read More

नेकपा एमाले दर्ताका लागि निवेदन, नेकपामा खैला-बैला!

काठमाडौँ – नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरिक कलह चुलिएका बेला नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा …

Read More

पर्यटनमन्त्रीको छड्के निरीक्षण

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण …

Read More

काठमाडौँ उपत्यकामा थपिए १४ जना कोरोना संक्रमित !

काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा १ दर्जन भन्दा बढी व्यक्तिमा कोरोनाको पुष्टि भएको छ। उपत्यकाका तीनै जिल्लामा गरी मंगलबार १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या …

Read More