नक्सा सार्वजनिक भएपछि बाबुरामले भने – “जशलिने होडवाजी नगरौं”
काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर तयार पारिएको नक्सा पारित गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन्। सामाजिक संजाल ट्वीटर मार्फत भट्टराईले सुगौली सन्धिअनुसार पहिल्यै नक्सा …
Read More