प्रिमनसुनी गतिविधि सक्रिय, मेघगर्जन-चट्याङ सहित असिनापानी !
काठमाडौँ – पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । …
Read More