“घरभाडा तिर्न नसक्नेहरुलाई सहयोग गरियोस्, घर पुर्याउने व्यवस्था होस्” – नारायणकाजी श्रेष्ठ
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पैदल यात्रामा निस्किएकाहरुलाई सहज ढङ्गले गन्तव्य पुर्याउने व्यवस्था गरिनुपर्ने बताएका छन्। सामाजिक संजाल ट्वीटर मार्फत श्रेष्ठले पैदल यात्रामा …
Read More