ग्यासको तराईमा भन्दा बढी काठमाडौंँमा माग, दिनकै एक लाख सिलिन्डर भन्दा बढी बिक्रि !
काठमाडौंँ – नेपाल एलपी ग्यास उद्योग सङ्घ तथा ग्यास बिक्रेता महासङ्घले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् । सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा तिनले ग्यासको आयात विगतभन्दा …
Read More