‘अहिले काम चलाउ सङ्गठन संरचना छ, नयाँ बन्ने संरचनामा हेरफेर हुन सक्छ’- प्रवक्ता खगेन्द्रप्रसाद शर्मा
सुदूरपश्चिम प्रदेश सरकार मातहतको नयाँ सङ्गठन संरचना बनाउनका लागि प्रारम्भिक तयारी गरिएको छ । यस क्रममा यहाँ आयोजित कार्यक्रममा सरोकारवालासँग सुझाव सङ्कलन गरिएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ …
Read More