समूह बनाएर किसानसँग लाखौं उठाए, कर्मचारी राखेर तलब पनि दिएनन् !

काठमाडौँ – समूह बनाएर सर्वसाधारणलाई ठग्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। समूह बनाएर सर्वसाधारणबाट लाखौं ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा फारवेष्ट एग्रिकल्चर सोलुसन …

Read More

राजावादीहरूलाई ट्याउँट्याउँ नगर्न बाबुरामको चेतावनी !

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरू कराउँदैमा केहि पनि नहुने बताएका छन्। पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन …

Read More

‘पिर्के सलामी’का कारण चर्को आलोचना भएपछि झाँक्रीले मुख खोलिन् ! के भनिन् ?

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यक्रम रद्द गर्नुपर्ने अवस्था आएपहि पिर्के सलामी ग्रहण गरेको स्पष्टिकरण दिएकी छन्। पहिला पिर्के सलामीको विरोध गर्दै …

Read More

यस्तो बन्यो माओवादीको २३६ सदस्यीय केन्द्रीय समिति !

काठमाडौँ – नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति …

Read More

एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्छ भन्दै कुर्लिएपछि …

काठमाडौँ – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्णबहादुर चुनाराले अमेरिकी सहयोग सम्झौता (एमसीसी) नेपालको हितमा रहेको भन्दै एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार …

Read More

प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…

काठमाडौँ – नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै हुनुहुन्छ । हो, कम्युनिष्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना । त्यसैले स्वयं …

Read More

निर्वाचन आयोगको निर्णयप्रति माओवादीको आपत्ति

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ । …

Read More

प्रचण्डकाे प्रशंसामा उत्रिए वामदेव !

काठमाडौं, पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा )माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे प्रशंसा गरेका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीकाे आठाैं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले …

Read More

आफ्नो पार्टीलाई माओवादीमा विलय नगराउने माधवको घोषणा !

तुलसीपुर – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, …

Read More

एमसीसी पारित भए देशमा ठूलो दुर्घटना, समानान्तर सरकार बन्ने खतरा !

काठमाडौँ – नेकपा एमालेका प्रभावशालि नेता भीम रावलले अमेरिकी सहयोग परियोजना(एमसीसी) कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रियामा आफ्नो …

Read More