कोरोना कहरका बीच काठमाडौँमा राप्रपाको प्रदर्शन, कमल थापाले दिए स्याबासी !

काठमाडौँ- रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको ह-त्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ। उक्त घटनाका दोषी विरुद्ध तत्काल कारवाही गर्न माग गर्दै शुक्रबार …

Read More

प्रधानमन्त्रीलाई गगनको पत्र – ‘सरकारको अकर्मण्यताका कारण अवस्था भयानक भयो’ [पत्र सहित]

सम्माननीय प्रधानमन्त्रीज्यू, कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो अवस्था आउन नदिन सबैले एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ भनेर प्रारम्भबाटै हामी सरकारको साथमा उभिएका थियौँ …

Read More

ट्वीटरमा ‘भारुराम’ भर्सेस ‘डलरमणि’: रन्जु दर्शनले भनिन् -‘बाबुराम भट्टराईको योगदान भुल्नु हुँदैन’

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र सञ्चारकर्मी तथा अभियान्ता कनकमणि दीक्षितबीच ट्वीटरमा आरोप-प्रत्यारोप छेडिएका बेला विवेकशीलकी रन्जु दर्शनाले भट्टराईको योगदान भुल्न नहुने बताएकी छन्। ट्वीटरमा ‘डलरमणि’ र ‘भारुराम’को चर्चा चलिरहेका …

Read More

कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि काम गर्दा रकम अभाव हुन नदिने बताउनुभएको छ । सोमबार हेटौँडामा कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा मातहतका निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले …

Read More

सिकेले त्यागेका छैनन् नेपाल टुक्र्याउने एजेन्डा, कालापानी-लिपुलेकलाई मान्दैनन् नेपालको भूमि

काठमाडौँ – जनमत पार्टीका संयोजक चन्द्रकान्त (सिके) राउतले मधेशमा आफ्नो संगठन विस्तार तिब्र पारेका छन्। कोरोना भाइरस संक्रमणका कारण संगठन विस्तारमा केहि असहज भएपछि उनले डिजिटल प्रशिक्षण शुरु गरेका हुन्। …

Read More

मन्त्री हुनु त यस्तो पो !

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय …

Read More

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट संविधानसभा सदस्य रहनुभएका सिद्धार्थकुमार सोमानीको निधनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको …

Read More

चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाक: बिजुक्छे

भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन् । उनीहरुले सरकारको निर्णय तत्काल सच्याउन माग …

Read More

मनमोहनलाई ‘सेल्टर’ दिने सतालसिंहकाे उपचार अभावमा निधन, जीविकाका लागि चलाउनथे रिक्सा

पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो । …

Read More

संविधान विरुद्ध बोल्ने मुख्यमन्त्री राउतलाई गगनको चुनौती – सरकारबाट हटेर दखाउनुस्

काठमाडौँ – सरकारमा बसेर संविधानको विरोध गर्नेहरुलाई नेपाली कांग्रेसका नेता गगन थापाले कडा चुनौती दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता थापाले सरकारमा बसेर संविधानको विरोध गर्नेहरुलाई संविधानकै आधारमा …

Read More