ओलीले तीन घण्टा बोलेपछि संसदमा तरंग, सांसद महतले सभामुखलाई बुझाए ताला चाबी !

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा …

Read More

सरकारका कार्यक्रमलाई गोकर्ण विष्टले चौबाटोमा बसेको बटुवा र कुहिरोका कागको संज्ञा दिएपछि …

काठमाडौं,  नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध नगर्ने दाबी गरेका छन् । उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा …

Read More

ओलीलाई प्रचण्डको च्यालेन्ज – ‘माओवादीको वैशाखी बेगर प्रधानमन्त्री भएर देखाउनुस्

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक …

Read More

बालेन साहसँग सहकार्य गर्न तयार रहेको माधव नेपालको घोषणा !

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। शुक्रबार सामाजिक संजाल मार्फत साहलाई बधाई दिनेक्रममा नेपालले …

Read More

ओली र उपेन्द्र बीच भेट, गठबन्धन टुटाउने तयारी !

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी …

Read More

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

काठमाडौं, काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौं महानगरमा …

Read More

रेणुले जितेपनि चितवनमा एमालेको तहल्का, बन्यो सबैभन्दा बढी जनप्रतिनिधि भएको पार्टी !

चितवन – स्थानीय तहको निर्वाचनमा जिल्लामा नेकपा एमालेले सबैभन्दा बढी जनप्रतिनिधि जिताउन सफल भएको छ । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस बलियो देखिएको छ । भरतपुर महानगरपालिकाको मतगणना आज सम्पन्न भएसँगै …

Read More

रेणु दाहालको दोस्रो ‘पारी’ शुरु !

काठमाडौं । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेणु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् …

Read More

डेढ लाख मतगणना हुँदा बालेनको मत कति ?

काठमाडौं,  काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले …

Read More

कांग्रेसले भन्यो – ‘निर्वाचनमा एमालेले धाँधली गर्यो’

काठमाडौं,  सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख …

Read More