एमालेसँग हात मिलाएका कमल थापा बिच्किए, सहकार्य बेकार भएको निष्कर्ष !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गरिएको सहकार्य परिणाममुखी हुन नसकेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो धारणा राख्नेक्रममा थापाले …

Read More

आज हुँदै रिभर फल्स पावरको आईपीओको बाँडफाँड, कतिको चम्किनेछ भाग्य ?

काठमाडौँ – रिभर फल्स पावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर(आईपीओ)को बाँडफाँड आज हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आईपीओको बाँडफाँड आज हुने भएको हो। कम्पनीले बैशाख २८ …

Read More

बालेन कटाए ४४ हजार !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४४ हजार १ सय ८३ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना …

Read More

भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी, रेनु आठ हजार २९५ मतले अगाडी !

भरतपुर – भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार …

Read More

धुलिखेलको प्रमुखमा एमाले, काभ्रेबाट एमाले पत्तासाफ हुनबाट बच्यो !

काठमाडौँ – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का अशोककुमार व्याञ्जु श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसका निराजन जङ्गम विजयी भएका छन् । आज सम्पन्न मतगणनाको परिणामअनुसार व्याञ्जुले आठ हजार ३५१ मत …

Read More

रेणुलाई अहिले सम्मकै उच्च अग्रता !

काठमाडौँ – भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता झनै बढेको छ। नेकपा एमालेका उम्मेदवारसँग कडा टक्करका बीच गठबन्धनले अग्रतालाई थप फराकिलो बनाएको हो। कुल ६० हजार ९२५ …

Read More

एमालेले तीन दशकको विरासत गुमायो, ओलीको गृहनगरमा महागठबन्धन विजयी !

झापा,  एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ । एमालेले तीन दशकको विरासत गुमाएको छ । ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम …

Read More

कांग्रेस र माओवादी मिल्दा पनि केहि लागेन, बहुमत वडासहित एमाले विजयी !

सुर्खेत,  कर्णाली प्रदेशको राजधानी समेत रहेकाे वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएकाे छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् …

Read More

टोपबहादुरको खटानले एमाले मालामाल, अर्घाखाँचीमा शानदार सफलता !

अर्घाखाँची,  अर्घाखाँची सहित देशैभर वैशाख ३० गते स्थानीय तहको तहको निर्वाचन सम्पन्न भयो । देशका कतिपय स्थानहरुमा अझैपनि मतगणना जारी छ, अर्घाखाँची जिल्लामा भने मतगणना सकिएको छ । जारी मतगणनामा …

Read More

बास्काेटाकाे गृहनगरमा गठबन्धनले गाड्यो झण्डा !

काठमाडौं,  एमालेका नेता एवं पूर्वमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर काभ्रेकाे मण्डन देउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । मेयरमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवा विजयी भएका छन् भने उपमेयरमा नेपाली …

Read More