यी ५ दिग्गज खेलाडीको नजरमा मेस्सी बाहेक कसैले जित्नै हुन्न बालोन डी ओर अवार्ड !
लियोनल मेस्सी यस वर्ष कीर्तिमानी सातौं बालोन डी’ओर अवार्ड जित्ने प्रबल दावेदार हुन् । ३४ वर्षीय स्टार खेलाडीले गत सिजन ३० गोलको साथमा कीर्तिमान आठौं पिचिची ट्रफी जित्दा बार्सिलोनाका साथ …
Read More