लेवान्डोस्कीले भने – “मैले अरु लिगमा गएर आफूलाई प्रमाणित गरिरहनु पर्दैन”

एजेन्सी – बार्यन म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले आफूलाई अन्य लिगमा प्रमाणित गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। युरोपियन गोल्डेन बुट जितेपछि प्रतिक्रिया जनाउने क्रममा लेवान्डोस्कीले आफूलाई अन्य लिगमा प्रमाणित गर्नुपर्ने अवस्था …

Read More

पूर्व आर्सनल स्टार भन्छन्-“रोनाल्डो भन्दा सलाह नै उत्कृष्ट हुन्”

आर्सनलका पूर्व खेलाडी रे पार्लरले लिभरपुल स्टार मोहम्मद सलाह प्रिमियर लिगको यस सिजनमा क्रिस्टियानो रोनाल्डो भन्दा महत्वपूर्ण हुन सक्ने विश्वास गरेका छन्। टकस्पोर्टसँग कुरा गर्दै पार्लरले भने कि मोहम्मद सलाहको …

Read More

रियललाई झड्का, एम्बाप्पे ट्रान्सफरमा सिटीको इन्ट्री !

एजेन्सी – फ्रेन्च उवा स्टार किलियान एम्बाप्पेको ट्रान्सफर गएको केहि वर्ष देखि लगातार चर्चामा छ। पेरिस सेन्ट जर्मन(पिएसजी)सँग सन् २०२२ सम्मका लागि मात्रै सम्झौता रहेका उनले पिएसजीमा सम्झौता थप गर्ने …

Read More

रोनाल्डो जुनियरलाई राम्रो फुटबलर बनाउने रोनाल्डोको योजना, युनाइटेडमै रहेर आफैं प्रशिक्षण दिने !

एजेन्सी – युभेन्टसबाट यसै सिजन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डो आगामी तीन सिजन युनाइटेडमा रहन सक्छन्। दुई वर्षका लागि युनाइटेडसँग सम सम्झौता गरेका उनी तेस्रो वर्ष पनि …

Read More

“रोनाल्डोको डीएनएमै केहि छ, ४० वर्षको उमेर सम्मै खेले भने अचम्म मान्नुपर्दैन”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्सजारले क्रिस्टियानो रोनाल्डोको तिब्र चाहनाले उनलाई केहि वर्ष अझै फुटबलमै अड्काउने बताएका छन्। पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलेले रोनाल्डो आउने केहि …

Read More

पूर्व फुटबल खेलाडीले अब मेस्सीले एम्बाप्पेको सेवा गर्नुपर्छ भनेपछि …

एजेन्सी – फ्रान्स र रियल म्याड्रिडका पूर्व स्टार फुटबलर निकोलस एनेल्काले पेरिस सेन्ट जर्मेन(पिएसजी)को मुख्य खेलाडी किलियन एम्बाप्पे हुनुपर्ने बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा निकोलस एनेल्काले पिएसजी मुख्य खेलाडी …

Read More

“हाम्रो प्रमुख लक्ष्य च्याम्पियन्स लिग हो, तर हामी एक्लो दाबेदार होइनौं’

एजेन्सी – पेरिस सेन्ट जर्मन(पिएसजी)का स्टार स्ट्राइकर लियोनेल मेस्सीले पिएसजी मात्रै च्याम्पियन्स लिगको दाबेदार नभएको बताएका छन्। हालसालै एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा मेस्सीले पिएसजी च्याम्पियन लिगको एकमात्र दाबेदार नरहेको बताएका …

Read More

काउटिनहोबाट छुटकारा पाउने तयारीमा बार्सिलोना, यो क्लब पठाउने तयारी !

एजेन्सी – फिलिपे काउटिन्हो बार्सिलोना गएयता संघर्षरत छन्। प्रिमियर लिग क्लब लिभरपुलमा हुँदा उनले जुन स्तरको खेल प्रदर्शन गरिरहेका थिए, त्यसलाई उनले बार्सिलोनामा निरन्तरता दिन सकेनन्। लिभरपुलमा हुँदा तहल्का नै …

Read More

एम्बाप्पे र नेयमार दुवै फ्लप, पिएसजी बराबरीमै रोकियो !

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले …

Read More

फातीको निर्णायक गोल, बार्सिलोनाको जित !

एजेन्सी – स्पेनिस युवा फरवार्ड अन्सु फातीको निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा महत्वपुर्ण जित निकालेको छ । बार्सिलोनाले घरेलु टोली डेनामो किएभलाई १–० ले पराजित गरेको हो …

Read More