रोनाल्डो आएपछि किन सेलाए पोग्बा ? काराघेरले केलाए कारणहरु !
एजेन्सी – लिभरपुलका पूर्व डिफेन्डर जेमी काराघेरले म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको आगमन पछि विभिन्न नकारात्मक असर परेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा काराघेरले रोनाल्डोको आगमनले युनाइटेडका विभिन्न खेलाडीहरुमा नराम्रो …
Read More