भारत नेपालले हराएको श्रीलंकासँग बराबरीमा रोकियो !
काठमाडौं – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो …
Read More