“नेयमारको समय सकियो, टेक्निकल रुपमा बेकार देखिए”
एजेन्सी – ब्राजिलियन स्टार फुटबलर नेयमारको आलोचना हुने क्रम रोकिएको छैन। पछिल्लो समय निकै नै कम्जोर लयमा देखिएका नेयमारको पेरिस सेन्ट जर्मेन (पिएसजी) रेनेससँग पराजित भएसँगै आलोचना झनै बढेर गएको …
Read More