एभर्टन विरुद्ध ‘त्यसलाई पछार्न हो, मैदान बाहिर पुर्याइदे’ भन्दै थिए रोनाल्डो, किन त ?
शनिबारको खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेड विरुद्ध गरेको गोल अगाडी सोहि काउन्टर अट्याक रोक्न रोनाल्डोले आफ्ना टिममेटलाई चिच्याईरहेको रियो फर्डिनाण्डले बताएका छन्। पछिल्ला ६ खेलमा ४ खेलमा जीत हात पार्न नसकेको …
Read More