रियल म्याड्रिड पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको सेरिफसँग पराजित !
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को खेलमा च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिड पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग घरेलु मैदानमा स्तब्ध बनेको छ । …
Read More