प्रिमियर लिगको शिर्ष स्थानमा लिभरपुल एक दिन भन्दा बढी टिक्न पाएन, सिटी फेरी शिर्ष स्थानमा !

एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आइतबार न्यूक्यासलमाथि सानदार जित हासिल गरेको छ । सिटीले घरेलु मैदानमा न्युक्यासललाई ५–० ले हराउँदा रहिम स्टर्लिङले २ गोल गरेका थिए । जितका साथ …

Read More

आज राति ट्रोयस विरुद्ध मेस्सीले खेल्न सक्लान् त ? चोटको छ खतरा !

पेरिस सेन्ट जर्मेन (पीएसजी) को आइतबार मे ८ मा ट्रोयस विरुद्ध हुने लिग १ खेल अघि लियोनल मेस्सीको उपलब्धतामा ठूलो शंका रहेको छ। क्लबको आधिकारिक मेडिकल अपडेटका अनुसार ३४ वर्षीय …

Read More

ब्राइटनसँग ४-० पिटीएपछि रोनाल्डोलाई भयो घाटा नै घाटा, अन्य खेलाडीलाई पनि लाग्यो चुना !

म्यानचेस्टर युनाइटेडका खेलाडीहरूले रेड डेभिल्सले अर्को सिजनका लागि च्याम्पियन्स लिगको छनोटमा नसकेपछि २५ प्रतिशतसम्म तलब कटौतीको सामना गरिरहेको बताइएको छ। राल्फ रङ्गनिकको टोली ब्राइटन एन्ड होभ एल्बियनमा ४-० ले पराजित …

Read More

म्याड्रिड डर्बी: बेन्जेमा र एन्सेलोटीका लागि कोशेढुंगा हुने खेल !

रियल म्याड्रिडले ला लिगा सान्टान्डरको उपाधि जितेको र च्याम्पियन्स लिगको फाइनलमा स्थान हासिल गरिसकेको तथ्यको बावजुद, एट्लेटिको म्याड्रिड विरुद्धको डर्बी निकै महत्त्वपूर्ण हुनेछ, यद्यपि यस पटक केही पनि दाउमा छैन। …

Read More

युनाइटेडको लज्जास्पद हारमा रोनाल्डोको सर्मनाक हाँसो !

म्यानचेस्टर युनाइटेडले आफ्नो निराशाजनक सिजनको सारांशमा ब्राइटनमा लज्जास्पद हार बेहोर्दा क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो लाजको मुस्कान दिँदै गरेको देखियो। रेड डेभिल्सले शनिबार साँझ एमेक्समा ४-० को हार बेहोरेको थियो, …

Read More

रुसी क्लबले युनाइटेडलाई भन्यो-“हेर यस्तो देखिन्छ ट्रफी”

रुसी टोली जेनिट सेन्ट पिटर्सबर्गले म्यानचेस्टर युनाइटेडलाई अर्को ट्रफीविहीन सिजनपछि कडा प्रहार गरेका छन्। रेड डेभिल्स शनिबार प्रिमियर लिगमा ब्राइटनसँग ४-० ले अपमानित रूपमा पराजित भयो। यस हारसँगै युनाइटेडका लागि …

Read More

निराश ग्वार्डियोला भन्छन्-“सायद म सिटीलाई च्याम्पियन्स लिग दिन सक्षम छैन”

पेप ग्वार्डियोला र म्यानचेस्टर सिटीको प्रिमियर लिग उपाधिको सम्भावना लिभरपुल टोटनह्यामसँग बराबरीमा रोकिएसँगै केही बढेको छ तर क्लबले आइतबार न्युक्यासलसँग भिड्दा तीन अंक भन्दा कम पर्याप्त भने हुने छैन। आइतबारको …

Read More

आफ्नो करियर कै सबैभन्दा खराब स्थितिमा रोनाल्डो, अब क गर्लान् ?

क्रिस्टियानो रोनाल्डोले यो सिजनमा म्यानचेस्टर युनाइटेडको सर्वाधिक गोलकर्ता ३७ खेलमा २४ गोल हुनुको बावजुद पनि आफ्नो सबैभन्दा खराब सिजन मध्ये एकको अन्त्य तर्फ आइपुगेका छन्। रोनाल्डोले क्लबका लागि थुप्रै गोल …

Read More

उपाधि दौडमा रहेको लिभरपुललाई लाग्यो ४४० भोल्टको झड्का, सिटीलाई फाइदा !

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परसँग १–१ गोलको बराबरी खेलेको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा टोटेनहमका …

Read More

बार्सिलोना अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का, बेटिस पराजित !

एजेन्सी – डिफेन्डर जोर्डी अल्वाले एक गोलसँगै एक असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । बार्सिलोनाले घरेलु टोली रियल बेटिसलाई २–१ ले पराजित गरेको हो …

Read More