पीएसजी प्रशिक्षक भन्छन्- “एक खेल खराब गयो भन्दैमा खुसी नहुनु, अब तहल्का मच्चाउने हो”
गत बुधबार च्याम्पियन्स लिग खेलमा क्लब ब्रुज विरुद्ध फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले बिर्सनलायक खेल खेल्यो। क्लबका लागि पहिलो पटक एकसाथ खेलेका मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो बीच पनि राम्रो तालमेल देख्न मिलेन। …
Read More