रोनाल्डोले युनाइटेडलाई दिए ठूलो धोका, रेड डेभिललाई नकार्दै सिटीलाई रोजेका रहेछन् !
एक सनसनीपूर्ण खुलासा अनुसार पोर्चुगिज कप्तान रोनाल्डोले आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडको प्रस्तावलाई इन्कार गर्दै प्रतिद्वन्दी म्यानचेस्टर सिटीको प्रस्ताव स्वीकार गरेका रहेछन्। रोनाल्डोले इटालियन क्लब युभेन्टस छाड्ने लगभग पक्का भएको …
Read More