म्यानचेस्टर सिटीले एभर्टनलाई उसकै मैदानमा हरायो, सिटी एफए कपको सेमिफाइनलमा !

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी एभर्टनलाई हराउदै लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको अन्तिम ६ मिनेटमा दुई गोल गर्दै सिटीले एभर्टनलाई उसकै मैदानमा …

Read More

“मेस्सी र नेयमार सँगै हुन्छन्, तर पीएसजीमा होइन बार्सिलोनामा”

एजेन्सी – नेयमारका पूर्व एजेन्ट आन्द्रे कुरीले नेयमार बार्सिलोना नै फर्किने दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कुरीले नेयमार बार्सिलोनामै फर्किने दावी गरेका हुन्। कुरीले बार्सिलोनामै नेयमार र मेस्सी …

Read More

मेस्सी र रोनाल्डोको पारिश्रमिक कति ? यी हुन् सबै भन्दा बढी पारिश्रमिक बुझ्ने फुटबल खेलाडी !

एजेन्सी – युरोपका सबै भन्दा बढी पारिश्रमिक लिने फुटबल खेलाडीहरुको सूची सार्वजनिक भएको छ। फ्रान्सबाट प्रकाशित हुने एक पत्रिकाले युरोपका सबै भन्दा बढी पारिश्रमिक लिने फुटबल खेलाडीहरुको सूची सार्वजनिक गरेको …

Read More

“मेस्सीसँग अझ धेरै वर्ष सँगै खेल्ने रहर छ”

बार्सिलोनाका मिडफिल्डर पेड्री क्लबका कप्तानको भविष्यको बारेमा चर्चा चलिरहँदा उनी अझै धेरै वर्ष आफ्नो टिममेट हुने आशा राख्छन्। मेस्सी र बार्सिलोना बीचको सम्झौता जारी सिजनको अन्त्यमा सकिँदै छ र उनले …

Read More

“युभेन्टसको मूख्य समस्या नै रोनाल्डो हुन्, उनले युभेलाई लाजमर्दो क्लब बनाएर छाडे”

पूर्व टोरिनो र युभे डिफेन्डर पास्काले ब्रुनोले युभेन्टसलाई रोनाल्डोले राज गरेको लाजमर्दो क्लब भएको बताएका छन्। गत हप्ता च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित हुँदै अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएसँगै रोनाल्डो र युभेन्टसको …

Read More

यस्तो छ अहिले सम्मको च्याम्पियन्स लिग ‘टिम अफ द सिजन’, अटेनन् क्रिस्टियानो रोनाल्डो !

आज नेपली समय अनुसार ४:४५ मा च्याम्पियन्स लिग २०२०/२१ को अन्तिम ८ को ड्र हुँदैछ। स्विजरल्याण्डको नियोनमा हुने ड्रमा गत सिजनको च्याम्पियन बार्यन म्युनिख, पीएसजी, रियल म्याड्रिड, पोर्टो, चेल्सी, लिभरपुल, …

Read More

१६ वर्षपछि मेस्सी-रोनाल्डो क्लब बिना च्याम्पियन्स लिग ड्र हुँदै !

च्याम्पियन्स लिग २०२०/२१ को अन्तिम ८ को ड्र आज हुँदैछ। नेपाली समय अनुसार बेकुका ४:४५ मा हुने ड्रमा प्रिमियर लिगका ३, जर्मन लिगका २, स्पेनिस लिगको १, पोर्चुगिज लिगको १ …

Read More

को हुन् त च्याम्पियन्स लिगका गोल किंग ? यी हुन् प्रतियोगिताको इतिहास मै सबैभन्दा धेरै गोल गर्ने खेलाडी !

च्याम्पियन्स लिग फुटबलको इतिहासमा थुप्रै उत्कृष्ट गोलकर्ता रहेका छन्। युरोपका प्रमुख तथा उत्कृष्ट क्लबहरु बीचको प्रतियोगिताले फुटबलका थुप्रै दिग्गज खेलाडीहरुलाई एकै स्टेजमा प्रस्तुत गर्दै आएको छ। १९९०, २००० को दशकमा …

Read More

रियल फर्किन रोनाल्डोको एक मात्र सर्त !

एजेन्सी – स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पछिल्लो समय युभेन्टसमा सन्तुष्ट नरहेको बताउन थालिएको छ। पछिल्लो समय उनी रियल म्याड्रिड फर्किने चर्चा पनि चलिरहेको छ। युभेन्टस युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट …

Read More

लुइस फिगोको नजरमा रोनाल्डो, मेस्सी सहित यी हुन् ६ खेलाडी हुन् विश्वका उत्कृष्ट !

पूर्व बार्सिलोना तथा रियल म्याड्रिड र पोर्चुगल दिग्गज लुइस फिगोले वर्तमान समयका ६ बेस्ट खेलाडी बताएका छन्। ६ पटकका पोर्चुगिज फुटबलर अफ द इयर घोषित फिगोले २ पटक लालिगा उपाधि, …

Read More