ट्रोलरले कुपोषण भएको हो भनेर प्रश्न गरेपछि वाणीले दिईन यस्तो कडा जवाफ!
एजेन्सी, बलिउड अभिनेत्री वाणी कपुर अहिले आफ्नो फिल्म मलंगलाई लिएर चर्चामा छिन्। यसको साथै सोशल मिडियामा आफ्नो फ्यानहरुको लागि फिल्मको जानकारी पनि शेयर गरिरहन्छिन्। उनि प्राय आफ्नो तस्विरहरु इन्स्टाग्राममा शेयर …
Read More