मन्त्री भए लगतै योगेश “एक्शन”मा : वायु सेवा निगम सुधार्न कार्यदल गठन !
काठमाडौँ – सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक …
Read More