आफैले पढाउने विद्यार्थीलाई काठमाडौँ ल्याएर २ दिनसम्म ब-ला’त्कार, शिक्षक पक्राउ!

काठमाडौँ, बैशाख २२ । दोलखा भीमेश्वर नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका पुतलीसडकमा बस्ने एक शिक्षक पक्राउ परेका छन्। १४  वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान २९ वर्षीय …

Read More

कोरोना संक्रमणबाट भारतमा एकै दिन तीन हजार बढीको मिधन !

एजेन्सी – कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या …

Read More

भारतमा बढ्यो पेट्रोल, डिजेलको मूल्य ! कति ?

नयाँ दिल्ली – भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा …

Read More

प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण!

बैशाख, २२ । नेकपा एमाले संसदीय दलका नेता तथा  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ। गुरुङले  टाउको दुख्ने र ज्वरो बढेपछिटेस्ट गराउँदा आरडीटी रिपोर्ट पोजिटिभ आएको हो …

Read More

आज सभामुख र सांसदसहित सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण गरिने !

काठमाडौं । संघीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधवार र बिहीवार कोभिड–१९ को पीसीआर परीक्षण गराउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से …

Read More

थप कडाइ गर्नेगरी उपत्यकामा एक साता निषेधाज्ञा थप ! के-केमा कडाइ ? हेर्नुहोस् !

काठमाडौँ, कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ …

Read More

कोरोनाबाट नेपालमा हरेक घण्टा २ जना भन्दा बढीको निधन हुँदै !

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन …

Read More

अब काठमाडौँ छाड्नेले पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ – काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० …

Read More

विश्वासको मत लिन लागेका ओलीलाई देउवाको झड्का !

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास …

Read More

कोरोनाबाट काभ्रेमा सातको मृत्यु !

बनेपा – कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित …

Read More