डाइरेक्ट हुकिङ गरेर विद्युत् चोर्थे, प्राधिकरणले तीन लाख भन्दा बढी जरिवाना गरिदियो !

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् हुकिङ गरेर प्रयोग …

Read More

कटौती भएका सबै चाडपर्व बिदा फिर्ता, अब महत्वपूर्ण चाडपर्वमा सार्वजनिक बिदा हुने !

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले …

Read More

“हालाण्ड एम्बाप्पे भन्दा बढी घातक”

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार खेलाडी अर्लिङ ब्राउट हालाण्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पे मध्ये को उत्कृष्ट भन्ने बहस शुरु हुन थालेको छ। पछिल्ला वर्षहरुमा दुवैले …

Read More

“ओली भारतको इशारामा चल्न थाले”

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भारतको भूमिका रहेको आरोप लगाएका छन्। अर्घाखाँचीले सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै केसीलेओलीले भारतको इशारामा संसद् …

Read More

“काङ्ग्रेस र कम्युनिष्टदेखि जनता वाक्क-दिक्क भइसके”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली जनता कम्युनिष्ट र कांग्रेस देखि दिक्क भइसकेको बताएका छन्। हेटौँडामा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्नेक्रममा थापाले कम्युनिष्ट र काङ्ग्रेस देखि जनता …

Read More

क्यान्सर बिरामीलाई प्रदेश सरकारले थप ५० हजार सहयोग दिने !

चितवन – वाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई रु ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले रु एक लाख उपचार …

Read More

टिपरले ठक्कर दिँदा श्रीमानको ज्यान गयो, श्रीमती गम्भीर !

किमाथाङ्का – टिपरको ठक्करबाट सङ्खुवासभामा एक जनाको ज्यान गएको छ। सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष …

Read More

चीन जाने ‘प्लान’ रद्द गरेर झलनाथ भारत उड्दै ! कारण यस्तो ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारत जाने भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि खनाल भारत जान लागेका …

Read More

“अब केपी ओली कम्युनिष्ट रहेनन्”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित नेकपाको अर्को समूहको अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी शर्मा ओली कम्युनिष्ट नै नरहेको दावी गरेका छन्। बिहिबार नेकपाको …

Read More

‘ह्वाट इज योर ग्रेन्डफादर नेम’ भनेर सोध्दा उत्तर दिन सकेनन्, गयो ज्यान !

काठमाडौँ – शिक्षकको कुटाईका कारण झापामा एक बालकको ज्यान गएको छ।झापाको चम्पापुर माध्यमिक विद्यालयमा शिक्षकको कुटाईबाट एक बालकको ज्यान गएको हो। ज्यान गुमाउनेमा कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयको कक्षा …

Read More