२०१० को सुआरेजको ह्याण्ड बचावलाई सम्झँदै उरुग्वेसँग बदला लिने मुडमा घाना !
घाना फुटबल संघका अध्यक्ष कर्ट ओक्राकुले कतारमा हुने आगामी २०२२ को प्रतियोगिताको लागि दुई टोली एकै समूहमा परेपछि ब्ल्याक स्टार्सले उरुग्वेलाई २०१० विश्वकपको बदला लिने समय आएको बताएका छन्। विश्व …
Read More