रेल सेट शुक्रबार नेपाल आउने, कहाँसम्म चल्छ त?

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका …

Read More

आज फेरी काठमाडौँमा थपियो ६१८ कोरोना संक्रमित, देशभर १२४६!

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४६ जनामा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पिसीआर परीक्षण गर्दा उक्त …

Read More

आइसोलेशनमा रहेका एक पुरुषको मृत्यु!

यहाँ कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले …

Read More

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील!

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील …

Read More

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला !

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण झण्डै ६ महिना बन्द रहेको नयाँ …

Read More

‘कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा, नियुक्त हुनेमा उच्च सम्भावना’

काठमाडौँ – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त गर्ने प्रस्ताव विचाराधीन रहेको जानकारी गराएको छ। ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय …

Read More

असोज महिनाको पहिलो दिननै घट्यो सुनको मूल्य ! कति ?[मूल्य सहित]

काठमाडौँ – असोज महिनाको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। हप्ताको शुरुवात देखि लगातार बढेको सुनको मूल्य बिहिबार भने घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार …

Read More

दैनिक संक्रमणमा भारतले तोड्यो आफ्नै रेकर्ड, बनायो नयाँ रेकर्ड !

काठमाडौँ – बितेको २४ घण्टामा भारतमा अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका हुन्। गएको दिन भारतमा अहिले सम्मकै बढी ९७ हजार ८ सय ५९ जना नयाँ कोरोना भाइरस संक्रमित …

Read More

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ …

Read More

उपत्यकामा निषेधाज्ञा यथावत्

काठमाडौँ,  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ। काठमाडौँ, …

Read More