लकडाउनको समयमा बढी मूल्य लिने व्यापारी पक्राउ

कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला …

Read More

मुसहर बस्तीमा छाड्यो चुल्हो बल्न, मजदूरी बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य

सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन । दैनिक मजदूरी गरी परिवारको गुजारा चलाउँदै आएका मोलियाको लकडाउनका कारण मजदूरी नै बन्द भएपछि बालबच्चासहित …

Read More

कतार एयरबाट नेपाल फर्किएकाको रिपोर्ट नेगेटिभ

सप्तरी– कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल फर्किएका सप्तरीका जीतेन्द्र मण्डलसहित नौ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कतार एयरवेजबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका मण्डलसहित भारतको तब्लिगी …

Read More

‘स्थानीय सरकार छ, कसैलाई पनि भोकै मर्न दिँदैनौँ’

कोभिड–१९ को जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि ज्याला मजदूरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई तनहुँका स्थानीय सरकारले खाद्यान्न सहयोग गर्न शुरु गरेका छन् । लकडाउनका कारण काम ठप्प भएपछि …

Read More

‘विरामीले अस्पताल आउन डर मान्नुपर्दैन’

कोरोना भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव …

Read More

नेपाल एयरलाइन्सको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानाडा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता …

Read More

दैनिक उपभोग्य सामग्रीको पसल तीन घण्टा मात्रै खुल्ने, ग्राहकसँग सामाजिक दूरी तीन फिट कायम गर्न अनुरोध

धनगढी उपमहानगरपालिकामा अतिआवश्यकभित्र पर्ने खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसाय तथा पसल आजबाट तीन घण्टाका लागि मात्रै खुल्ने भएका छन् । शुक्रबार यहाँ बसेको सरोकारवालाको बैठकले आजबाट लागू हुने गरी अतिआवश्यकभित्र …

Read More

प्रदेश सरकारद्वारा बेसाहारा, अतिविपन्न, वृद्धवृद्धा तथा मजदुरलगायतका परिवारला खाद्य सामग्री वितरण शुरु

सुदूरपश्चिमई प्रदेश सरकारद्वारा बेसाहारा, अतिविपन्न, वृद्धवृद्धा तथा मजदुरलगायतका परिवारला राहतस्वरुप खाद्य सामग्री वितरण शुरु गरिएको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनले छाक टार्न …

Read More

महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था

उपमहानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । उपप्रमुख सुशीला मिश्र भट्टका अनुसार धनगढीमा रहेको बी पोलिटेक्निक इन्स्टिच्युटमा २२ श्ययाको महिला क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । महिला …

Read More

भरतपुर अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएकी युवतीको नतिजा नेगेटिभ

भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार ज्यान गएपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौडा …

Read More