राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
शुक्रबार दिउँसो १ बजे हुन गइ रहेको बैठक अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरिएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार, कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउँदै …
Read More