बैंकबाट सहजै ऋण: अब पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने !
काठमाडौँ – रु ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको …
Read More