बला’त्कारको आरोप लागेका एसएसपी राणाले प्रहरी समक्ष गरे आत्मसर्मपण!

काठमाडौँ, माघ १९ । बला’त्कारको आरोप लागेका एसएसपी शौरभ राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर आत्मसर्मपण गरेका छन् । संघीय प्रहरी कार्यालय धरानका प्रमुख निलम्बित एसएसपी शौरभ राणाले आइतबार …

Read More

जङ्गली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति!

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पुर्याउन थालेको छ । तीन दिनदेखि करीब २० सङ्ख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको …

Read More

कोरोना भाइरसको कहरः फिलिपिन्समा पनि गयो एक व्यक्तिको ज्यान, चीनमा ३०४ (हेर्नुहोस् कुन देशमा कति जनाको गयो ज्यान)

बेइजिङ, १९ माघ – कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको ज्यान गएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र ज्यान जानेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले …

Read More

उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती

मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ । किसानले बैंक खाता उपलब्ध गराउन नसक्दा आंशिक रकम …

Read More

उत्तरी अफगानिस्तानमा भिडन्त, सात जनाको गयो ज्यान

कुन्दुज, १९ माघ (रासस-सिन्ह्वा) – अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरी सहित सात जनाको ज्यान गएको छ । जिल्लाका गभर्नर ‘अमानुदिन कुरैसी’ले …

Read More

ठूला सञ्चारगृहका श्रमजीवी पत्रकार नै मर्कामा

“तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले नाम उल्लेख नगरिदिन आग्रह …

Read More

असिनाले जिल्ला भरिमा २० देखि ३० प्रतिशत तोरीबारी तथा तरकारी खेतीमा क्षति

हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पुर्याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँ पालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिका विभिन्न …

Read More

राष्ट्रियसभा बैठक: अख्तियारको पारदर्शीताबारे विधेयकमा उल्लेख गर्न माग

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा सैद्धान्तिक छलफल …

Read More

विशाक्त खानाका कारण गयो तीन गैँडाको ज्यान

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले गुमाएको १४ गैँडामध्ये तीन विषाक्त खानाले ज्यान गएको छ । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा फेला परेको गैँडा विषाक्त खानाका कारण ज्यान गएको प्रारम्भिक अध्ययनले देखाएको छ …

Read More

काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ हुँदै

विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल …

Read More