“ओली प्रधानमन्त्री रहँदा सबै डराएका थिए, म आएपछि सबै खुसी भए”

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको स्पष्ट पारेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन …

Read More

प्रधानमन्त्री देउवा पत्नी विरुद्ध उजुरी, कारवाहीको माग !

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। आफ्नो पार्टीले उठाएको व्यक्तिले नजिते बजेट नपठाउने चेतावनी दिएपछि उनी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको …

Read More

“कसैलाई छोरी र कसैलाई श्रीमतीको रूपमा कुप्रचार नगरौं”

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता, सहकार्य, सहमतिका आधारमा अगाडि बढ्न सबैलाई आग्रह गर्दै संविधान, गणतन्त्र, संघीयता र समावेशितालाई जोगाउन कायम भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी …

Read More

“गठबन्धन सफल भए नेपालको भाग्य चम्किन्छ”

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताएका छन् । नेपालले कहिल्यै राजनीतिक स्थायित्व पाउन नसकेको …

Read More

महानगरलाई ‘महान घर’ बनाउने गठबन्धनको प्रतिबद्धता !

काठमाडौँ – सत्तारूढ गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाका उम्मेदवारले भौतिक विकास र सहरी सौन्दर्यको अभिवृद्धि तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने कामलाई विशेष प्राथमकितामा राखेको बताएका छन् । गठबन्धनको तर्फबाट यहाँ आयोजित …

Read More

“पहिला कास्टिङ मात्र देखाएको थिएँ, अब पूरा फिल्म देखाउँछु”

काठमाडौँ – गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेद्वार रेणु दाहालले पहिलो कार्यकालमा आफूले कास्टिङ मात्र देखाएको दावी गरेकी छन्। बिहिबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा सत्ता गठबन्धनले योजना गरेको आमसभालाई सम्बोधन …

Read More

बागी उम्मेद्वार उनलाई सघाउने सबै एमालेबाट निकालिए !

झापा – नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम …

Read More

“देश विकासका लागि एमालेले जित्नै पर्छ”

झापा – पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन एमालेले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् । …

Read More

स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठग भनेपछि …

काठमाडौँ – नेकपा एमालेका नेता तथा काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ठगको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा स्थापितले शाहलाई अन्तर्राष्ट्रिय …

Read More

रेणु दाहाललाई तनावै-तनाव !

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेलले फिर्ता नलिएपछि गठबन्धनबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी रेणु दाहाल संकटमा पर्नुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ। …

Read More