भरतपुर छाड्ने प्रचण्डको संकेत, भागमा भरतपुर परेपनि रेणुलाई नउठाउने !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नलिएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नेक्रममा भरतपुर महानगरपालिकाको …

Read More

“मैले जानेर कसैसँग पनि दुई पैसा घुस लिएको छैन्” – अग्निसापकोटा

काठमडौं, ४ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताएका छन् । विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले …

Read More

“आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य हुँदैन”

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन् । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री …

Read More

दुर्जनौं नेता तथा कार्यकर्ताले छाडे विप्लवको साथ, माओवादीमा प्रवेश !

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व …

Read More

‘सूर्य’ चिन्ह बिक्री भएको जस्तो लागेपछि कड्किए भीम रावल, ओलीलाई तेर्स्याए प्रश्नै प्रश्न !

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले सूर्य चिन्ह बिक्री गरिएको हो भनेर प्रश्न गरेका छन्। आगामी स्थानीय निर्वाचनमा कमल थावा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार …

Read More

प्रचण्डले भने – ‘केहि समय पाएको भए एमाले हाम्रो हुन्थ्यो’

काठमाडौँ – सत्ता गठवन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फुटेका कारण एमालेलाई कब्जा गर्न नसकिएको खुलासा गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा …

Read More

गठबन्धन विरुद्ध पर्सामा विद्रोह, गठबन्धन अस्वीकार गर्ने कांग्रेसी नेताहरुको घोषणा !

काठमाडौँ – पर्सा जिल्लाका कांग्रेस नेताहरुले गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका छन्। नेपाली कांग्रेस पर्साका विभिन्न नेताहरुले सामूहिक रुपमै गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका हुन्। बुधबार पत्रकार सम्मेलन गरेर विज्ञप्ति …

Read More

“देश टाट पल्टने भयो, तर भ्रष्ट नेता र कालोबजारी गर्नेहरु झनै धनी हुने भए”

कलैया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताएका छन् । राप्रपा जिल्ला कार्यसमितिद्वारा आयोजित …

Read More

‘अनावश्यक हल्ला मात्रै भएको हो, अर्थतन्त्रमा सङ्कट छैन’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थमन्त्रीले भने, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।” अर्थ मन्त्रालयमा आज …

Read More

‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ’

काठमाडौँ, शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम …

Read More