रोनाल्डो बारे बालोटेलीको टिप्पणीले विश्व फुटबलमा तरंग, रोनाल्डो समर्थक भए रुष्ट !
म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई समावेश नगरेको फुटबलको अल-टाइम इलेवन, धेरै, धेरै दुर्लभ हुन्छ। भर्खरै प्रिमियर लिगका पूर्व स्टार मारियो बालोटेलीले फुटबलमा आफ्नो अल्टिमेट इलेभेनबाट क्रिसिटियानोलाई हटाएपछि प्रशंसकहरू स्तब्ध भएका …
Read More