घर नै बेचेर व्यापार गर्दै बार्सिलोना, एक खेलाडी किन्न ७ खेलाडी लखेट्ने भयो !
बार्सिलोना आर्थिक सङ्कटमा रहेको हुनसक्छ तर यसले उनीहरूलाई आगामी जनवरी ट्रान्सफर विन्डोमा ५० मिलियन भन्दा बढीको खेलाडी क्लबमा भित्रयाउनबाट नरोक्ने देखिएको छ। एउटा सम्झौता म्यानचेस्टर सिटीसँग अगाडि बढ्ने देखिन्छ जसले …
Read More