ब्यालोन डी ओर हारेको रिस डर्टमण्डसँग देखाए रोबर्टले, दनादन हाने दुई गोल !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा प्रतिस्पर्धा गरिरहेको बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । बायर्नले समेटिएको डर्टमुन्डलाई उसकै मैदानमा ३–२ को जित …

Read More

बार्सिलोना र एट्लेटिको दुवै हारे, रियल म्याड्रिडलाई फाइदा !

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो । बार्सिलोना घरेलु …

Read More

मेस्सीको चलेन जादू, हार्न लाग्दा वाइनाल्डम र एम्बाप्पे मिलेर पिएसजीलाई बचाए !

एजेन्सी – डच मिडफिल्डर जर्जिनियो विजनाल्डमले इन्ज्युरी समयमा गोल गरेपछि फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) हारबाट जोगिएको छ । पिएसजीले घरेलु टोली लेन्ससँग १–१ गोलको बराबरी …

Read More

लिभरपुल शिर्ष स्थानमा एक घण्टा पनि टिकेन, सिटी शिर्ष स्थानमा !

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ। वाट्फोर्डमाथि सहज जित निकालेसँगै सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको हो। टोलीलाई ३–१ ले पराजित गरेसँगै सिटी शिर्ष स्थानमा …

Read More

मेस्सीले भने – ‘मलाई प्रेरणाको स्रोत हुनु छैन, सल्लाह दिन पनि मन पर्दैन’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अरुलाई सल्लाह दिन मन नपर्ने बताएका छन्। केहि दिन अगाडी मात्रै बालोन डी’ओर जितेका मेस्सीले अरुलाई सल्लाह-सझाव दिन मन नपर्ने बताएका …

Read More

शिर्ष स्थानको चेल्सी माथि वेष्ट ह्यामले ह्याम्मर बजार्यो, सिटी र लिभरपुललाई फाइदा !

एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा रहेको चेल्सी पराजित भएको छ। शनिबार राति भएको खेलमा चेल्सी वेष्ट ह्यामसँग पराजित भएको हो। वेष्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा चेल्सी वेष्ट ह्यामसँग …

Read More

युनाइटेड भर्सेस प्यालेस: रोनाल्डो स्क्वाडबाट आउट ?

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्रिस्टल प्यालेस विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ। घुँडामा समस्या देखिएका कारण रोनाल्डोले प्यालेस विरुद्धको खेल गुमाउने सम्भावना बढेको हो। …

Read More

युनाइटेडले प्यालेसलाई तह लगाउला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्दैछ। युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्यालेसको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार आइतबार ७ बजेर ४५ मिनेटमा …

Read More

सुआरेजले खोलिदिए मेस्सीको पोल, गरिदिए नयाँ खुलासा !

एजेन्सी – एथ्लेटिको म्याड्रिडका स्टार स्ट्राइकर लुइस सुआरेजले लियोनेल मेस्सीलाई फ्रान्समा घुलमिल हुन गार्हो परिरहेको खुलासा गरेका छन्। पूर्व सहकर्मी समेत रहेका मेस्सी बारे एक मिडियासँग चर्चा गर्नेक्रममा सुआरेजले त्यस्तो …

Read More

रोहितको गोलले पर्सिजालाई जिताए !

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दको गोलमा पर्सिजा जाकर्ताले इन्डोनेसियाको लिग वानमा जित हात पारेको छ । रोहितको गोलमा पर्सिजाले घरेलु मैदानमा पर्सिकावो १९७३ लाई १–० ले पराजित …

Read More