को हो प्रिमियर लिगको राजा ? सलाहले देखाइदिए !

एजेन्सी – अन्ततः लिभरपुलका मोहम्मद सलाहले हालको अवस्थामा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृष्ट लयमा रहेको पुष्टि गरिदिएका छन्। आइतबार युनाइटेड विरुद्ध उत्कृष्ट प्रदर्शन गरेसँगै सलाहले आफ्नो स्तरलाई पुष्टि गरिदिएका …

Read More

सुआरेजले गरे एट्लेटिकोको उद्धार !

एजेन्सी – दुई गोलले पछि परेको अवस्थामा उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा एट्लेटिकोले रियल सोसिडाडसँग २–२ गोलको बराबरी खेलेको हो …

Read More

हारपछि पनि सेखी झरेन कोम्यानको, भन्छन्-“रियल म्याड्रिड खासै राम्रो टोली त हैन”

आइतबार क्याम्प नोउमा भएको क्लासिकोमा लस ब्लान्कोससँग क्याटालान क्लब २-१ ले पराजित भएपनि बार्सिलोना भन्दा रियाल मड्रिड स्पष्ट रुपमा उत्कृष्ट नभएको बार्सा प्रशिक्षक रोनाल्ड कोम्यानले दाबी गरेको छ। बार्सिलोनाका प्रशिक्षकले …

Read More

भान डाइकले थर्काएपछि थुर-थुर भए रोनाल्डो, हिरो बन्न खोज्नु भारी पर्यो [भिडियो सहित]

कर्टिस जोन्स र पाँच पटकको बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डो भना-भनमा संलग्न भएपछि भर्जिल भान डाइक निराश भए। युनाइटेडलाई लज्जास्पद हारको शिकार बनाउन काफी रहेको पहिलो हाफको अन्त्यमा, रोनाल्डोले आफ्नो …

Read More

फ्रेन्च लिग वानमा मेस्सीले अझै खाता खोल्न सकेनन्, पीएसजी बराबरीमै अड्कियो !

एजेन्सी – फ्रान्सको ‘ले क्लासिक’ डर्वीमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । …

Read More

लिभरपुल सामू चलेन रोनाल्डोको जादू, युनाइटेडको लज्जास्पद हार!

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। आइतबार राति भएको खेलमा युनाइटेडले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको हो। युनाइटेड परिचित प्रतिद्वन्दी लिभरपुलसंग ५-०ले पराजित भयो। …

Read More

बार्सिलोना पराजित: रियल म्याड्रिड शिर्ष स्थानमा उक्लिँदा बार्सिलोना ९ औं स्थानमा !

एजेन्सी – सिजनको पहिलो एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमै पराजित भएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना रियल म्याड्रिडसँग २-१ को गोल अन्तरले पराजित भएको हो। बार्सिलोना विरुद्ध …

Read More

लिभरपुल लेजेण्डले भने – ‘सलाह जति स्वार्थी खेलाडी मैले देखेकै छैन’

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका लेजेण्ड खेलाडी ग्रिम साउनेसले लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहलाई ‘स्वार्थी खेलाडी’को संज्ञा दिएका छन्। एक पत्रिकाका लागि स्तम्भ लेख्ने क्रममा साउनेसले सलाहलाई स्वार्थी खेलाडीको …

Read More

युरोपका टप १० स्ट्राइकर सार्वजनिक, रोनाल्डो निकै पछाडी परे, नम्बर १ को ?

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रो कार्यकालको सफल सुरुवात गरेका छन्। पोर्चुगिज स्टारले क्लबमा फर्किएपछि आठ खेलमा ६ गोल गरिसकेका छन्। ३६ वर्षको उमेरमा पनि रोनाल्डो हरेक हप्ता उच्च स्तरको खेल …

Read More

यी पूर्व खेलाडी भन्छन्-“आज रोनाल्डोले लिभरपुलको ब्याण्ड बजाउँछन्”

पूर्व आर्सनल स्ट्राइकर इयान राइटले आइतबार हुने लिभरपुल विरुद्ध म्यानचेस्टर युनाइटेडको खेलमा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो हार-जीत बीचको फरक हुने बताएका छन्। म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा जर्गेन क्लोपको पक्षलाई …

Read More