स्पेन विरुद्ध एम्बाप्पेको यो गोल कसरी अफ-साइड भएन ? [भिडियो सहित]

गयराती भएको फाइनल खेलमा स्पेनलाई २-१ ले पराजित गर्दै विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगको उपाधि जित्न सफल भयो। पहिलो गोल स्पेनले गरेको खेलमा फ्रान्सका लागि करिम बेन्जेमा र किलियण …

Read More

“जब मेस्सीको खुट्टामा बल हुन्छ, जब जादू देख्न सकिन्छ: सर्वश्रेष्ठ खेलाडी हुन्”

यूईएफए नेसन्स लिगमा बेल्जियम विरुद्ध इटालीको तेस्रो स्थानको खेल हुनु भन्दा पहिले फ्रान्सइन्फोसंग एक साक्षात्कारमा बोल्दै इटाली तथा पेरिस सेन्ट जर्मेण स्टार मार्को भेराटीले लियोनेल मेस्सीको प्रशंसा गरेर थाकेनन्। मार्को …

Read More

पीएसजीका उच्च अधिकारी भन्छन्-“मेस्सीले बार्सिलोना छाड्नु अचम्म नै थियो, सोचेको नै थिएन”

पिएसजीका खेल निर्देशक लियोनार्डो लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिएपछि यो सिजन फ्रेन्च क्लबमा सामेल हुने निर्णयले स्तब्ध भएका थिए। लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता जुनको अन्त्यमा समाप्त भएपछि क्याटालान क्लबले पूर्व …

Read More

भारतीय प्रशिक्षकको दुइ पैसाको मति नभएको, आमाले संस्कार नसिकाएको भन्दै कुर्लिए अलमुताइरी !

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्ध हार बेहोरेको खेलमा आफ्नो टोलीको प्रदर्शनमा सन्तुष्ट हुँदा विपक्षी प्रशिक्षकको व्यवहारप्रति भने रुष्ट भएका छन् । भारतविरुद्ध सुनिल क्षेत्रीको अन्तिम …

Read More

देखियो मेस्सीको असली जादू, उरुग्वे माथि अर्जेन्टिनाको शानदार जीत !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान …

Read More

साफ च्याम्पियनसिप: नेपालले फाइनल खेल्न अब यस्तो हुनुपर्नेछ, के सम्भव होला ?

काठमाडौं – नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा भारतसँग हार बेहोर्यो । प्रतियोगितामा पहिलो हार बेहोरेपनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा चिप्लिएको छ । …

Read More

साफ च्याम्पियनसिप: नेपालको पहिलो हार, फाइनल पुग्न अन्तिम खेल जित्नु पर्ने दबाब !

जारी साफ च्याम्पियन्ससिपमा नेपालले पहिलो हारे बेहोरेको छ। माल्दिभ्समा जारी प्रतियोगितामा भारतसंग १-० ले पराजित भएको नेपालको यो पहिलो हार हो। पहिलो दुई खेलमा दुबै खेल जितेको नेपाल भारतसंग भने …

Read More

युरोपेली च्याम्पियन नेसन्स लिगमा तेस्रो भयो !

एजेन्सी – बेल्जियममाथि सहज जित दर्ता गर्दै युरोपेली च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।इटालीले घरेलु मैदानमा बेल्जियमलाई २–१ पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो …

Read More

“रोनाल्डोलाई प्लेयर अफ द मन्थ बनाएर सलाह माथि अन्याय गरियो”

एजेन्सी – लिभरपुलका फरवार्ड मोहम्मद सलाह र म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सायदै परिचयको आवश्यकता पर्ला। दुवै विश्वभर चर्चित छन्। सलाह गएको तीन वर्ष देखि लिभरपुलमा छन् भने रोनाल्डो यसै …

Read More

के इतिहास पल्टाउँदै आज भारतलाई हराउन सफल होला त नेपाल ? कसरी हेर्ने खेल ?

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा भारत सर्वाधिक सफल टोली हो । अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसबाहेक माल्दिभ्सले २ …

Read More