पोचेटिनोले भने – ‘म पनि पिएसजीमै बस्छु, एम्बाप्पे पनि बस्छन्’
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक मौरिसियो पोचेटिनोले आफू पिएसजीमै रहने स्पष्ट पारेका छन्। एक पत्रकार सम्मेलनका क्रममा पोचेटिनोले आउने सिजन आफू पिएसजीमै रहने बताएका हुन्। पत्रकार सम्मेलनका …
Read More