रोनाल्डोले विश्व जितिसकेको पेलेको दाबी, लेखे यस्तो स्ट्याटस !
म्यानचेस्टर युनाइटेडमा १२ वर्षपछि फर्किएका रोनाल्डोलाई थुप्रै फुटबलिङ व्यक्तित्वले बधाई दिनुका साथै स्वागत गरेका छन्। सन् २००९ मा रेड डेभिल छाडेर रियल म्याड्रिड प्रस्थान गरेका रोनाल्डो पुनः म्यानचेस्टर फर्किएका हुन्। …
Read More