कपिलले आफ्नो शोमा आउन बिन्ति गर्दा पनि गएनन् यी ५ ठूला स्टार !
एजेन्सी : बलिउड र भारतीय टेलिभिजन क्षेत्रमा उत्कृष्ट कमेडियनको रुपमा रहेका कपिल शर्मा कमेडी किंगको रुपमा पनि चिनिन्छन्। अहिले कपिल “द कपिल शर्मा शो”बाट दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन्। यस भन्दा …
Read More