मालपोतको कामकाज अनलाइन गराइएपछि ६ दिनदेखि मालपोत कार्यालयको कामकाज ठप्प

जलेश्वर – महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत छ दिनदेखि ठप्प रहेको छ । सरकारले यही असोज १ गतेदेखि नै देशभरिका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने …

Read More

निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको …

Read More

अशक्त प्रहरी कर्मचारीलाई स्कुटर

नेपाल प्रहरीले अशक्त प्रहरी कर्मचारीलाई चारपाङ्ग्रे स्कुटर हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज कार्यक्रम आयोजना गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सेवानिवृत्त भएका अशक्त प्रहरी कर्मचारीलाई चारपाङ्ग्रे स्कुटर हस्तान्तरण …

Read More

विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता …

Read More

खसी बिक्री गरेर रु तीन करोड आम्दानी

तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उहाँले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको …

Read More

राष्ट्रपति, प्रधानमन्त्रीलाई राखी

काठमाडौँ  – ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले रक्षाबन्धनका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको …

Read More

तीजको नाममा तडक-भडक नगरी मौलिक रुपमा मनाउन आग्रह !

काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा …

Read More

प्रहरीले जनै र टुप्पी…

काठमाडौँ – मध्यपान गरेको आरोपमा प्रहरीले जनै र टुप्पी काटेको भन्दै कैलालीको चुरे गाउँपालिकाका एक स्थानीय राष्ट्रिय मानव अधिकार आयोगको शरणमा पुगेका छन्। मध्यपान गरी होहल्ला गरेको आरोपमा प्रहरीले पक्राउ …

Read More

सन्दिपले भिषा पाए !

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेलाई अन्ततः अमेरिकी दुतावासले भिषा दिएको छ। मंगलबार बिहान भिषा दिन अस्विकार गरी पुन: रि भ्युको लागि बोलाएको दुतावासले मंगलबार दिउँसो …

Read More

भोलि सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय !

काठमाडौँ – जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा बिहिबार प्रदेश २ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश २ सरकारले जनै पूर्णिमा र …

Read More